काठमाडौं । सोमबार नेप्से परिसुचक साढे ६ अंकले बढ्न पुगेको छ । अघिल्लो दिन सामान्य घट्न पुगेको नप्से परिसुचक सोमबार बजार खुलेदेखि नै उकालो लागेको हो । उकालो लागेको बजारमा अतिरिक्त र उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक बढेका छन् । जसमा सबैभन्दा बढी होटल समुहको परिसुचक ३३ अंकले उकालो लागेको छ । यसैगरी निर्जीवन बीमा…