काठमाडौं । सरकारले समस्याग्रस्थ ओरेन्टल सहकारीको नाममा रहेको जग्गा लिलामीमा निकालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयल अन्तरगत रहेको समस्याग्रस्थ सहकारी व्यवस्थापन समितिको कार्यालयले उक्त सहकारीको नाममा रहेका तथा धितो राखी ऋण लिने व्यक्तिहरुको जग्गा लिलामीमा निकालेको हो । सरकारले एक सूचना प्रकाशित गर्दै ओरेन्टल सहकारीको नाममा रहेको ३१ कित्ता र उक्त…