काठमाडौं । ग्लोबल आइएमई बैंक र ब्लू क्रश अस्पतालबीच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच बैंकका ग्राहकलाई अस्पतालका सेवा सुविधामा विशेष छुट दिनेगरी उक्त सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र ब्लू क्रश हस्पिटल प्रालिको व्यवस्थापन समितिका सदस्य–सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका…