Logo

सुर्य नेपाल लगातार बन्यो सबैभन्दा बढि कर तिर्ने संस्था, व्यक्तिगततर्फ सिद्धार्थ शम्शेरकै निरन्तरता

काठमाडौं । सरकारले विभिन्न १५ विधामा सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गरेको छ । सरकारले यस बर्षपनि गत आर्थिक बर्षमा सबैभन्दा बढि आयकर तिर्ने कम्पनीमा सुर्य नेपाललाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागल आठौं राष्ट्रिय कर दिवसको अवसमा संस्थागत तथा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो । यसैगरी आर्थिक बर्ष…