Logo

मेगा बैंकको डेपुटी सिईओमा रविना श्रेष्ठ, बैंकिङ क्षेत्रमा २९ बर्षे अनुभव

मेगा बैंकको डेपुटी सिईओमा रविना श्रेष्ठ, बैंकिङ क्षेत्रमा २९ बर्षे अनुभव



काठमाडौं । मेगा बैंकको नायव महाप्रवन्धक रविना देशराज श्रेष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ)मा बढुवा भएकी छिन । स्थापना कालदेखि नै मेगा बैंकमा कार्यरत उनी हालै डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी हुन ।

laxmi

बैंकिङ क्षेत्रमा २९ बर्ष विताएकी रविनाले स्ट्यान्डर्ड चार्टड बैंक, नविल बैंक हुँदै मेगा बैंकमा प्रवेश गरेकी थिईन । उनले स्ट्यान्डर्ड चार्टड बैंकमा १३ बर्ष र नविल बैंकमा ६ बर्ष काम गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
MBL