Logo

नगर प्रहरीद्वारा १० हजार मोटरसाइकल कारवाहीमा, सवा ९७ लाख राजस्व संकलन

काठमाडौं । काठमाडौं नगर प्रहरीले विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने ९ हजार ७ सय २५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो । नगर प्रहरी महाशाखा…