Logo

टिभिएस अपाचे रेस ट्रयाकको छनौट सम्पन्न, २५ जनाले मद्रास मोटर रेसमा भाग लिन पाउने

काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस बाइक राइडरहरुलाई लक्षित गरी टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको छनौट प्रतियोगीता सम्पन गरेको छ । छनौट चरण पार गरेका २५ जना राइडरहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक भाग लिन पाउने भएको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘हामी हाम्रो टिभिएस राइडरहरुलाई बाइकको नयाँ डिजाइनसँगै…