Logo

नेपाल पर्यटन बोर्डले माग्यो सिईओका लागि आवेदन, पुस ९ गते सम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिका लागि सरकारले आवेदन माग गरेको छ । बोर्डको सीईओ नियुक्तका लागि गठन गरिएको उपसमितिले बुधबार सार्वजनिक सूचना निकाल्दै आवेदन माग गरेको हो । बोर्डका सीईओ दिपकराज जोशीको कार्यकाल यही पुस ९ गतेदेखि सकिँदै छ । कार्यकाल समाप्त हुन लागेको भन्दै उपसमितिले नयाँ सीईओका लागि…