Logo

तोकिएको समयभन्दा अघि नै गौरा कन्स्ट्रक्सनले सम्पन्न गर्यो पुनर्निर्माण, समुदायलाई विद्यालय हस्तान्तरण

काठमाडौं । गौरा कन्स्ट्रक्सनले तोकिएको समयभन्दा अघि विद्यालयले पुनर्निर्माण सम्पन्न गरेको छ । नेपाल पुनर्निर्माण प्राधिकरण अन्तरगत शिक्षा इकाईसँग सम्झौता गरेर विद्यालय भवन पुनर्निर्माण सुरु गरेको गौराले तोएिको समयभन्दै ७७ दिन अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । गौराले २०७५ असोज १५ मा नुवाकोटमा १९ वटा विद्यालय पुर्ननिर्माणका लागि प्राधिकरणसँगै सम्झौता गरेको थियो…