Logo

कुमारी बैंकले बनाउने भयो नक्सालमा भवन, भूमिपूजन गरि भवन शिलान्यास

काठमाडौ । कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्साल स्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमिपूजन गरेको छ । उक्त भूमिपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबराद्वारा वैदिक पूजामार्फत सम्पन्न गरेका छन् । पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिति थियो । विगत १८ वर्ष देखि…