Logo

बक्यौता नतिर्ने सेवाप्रदायकलाई प्राधिकरणले सोध्यो स्पष्टिकरण , लाईसेन्स खारेज हुनसक्ने

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि हालसम्म बक्यौता नबुझाउने सेवाप्रदायकसँग स्पष्टिकरण सोधेको छ । प्राधिकरणले तोकेको अन्तिम म्यादसम्म पनि सेवाप्रदायकले बक्यौता बुझाउने मेसो नदेखाएपछि स्पष्टिकरणका लागि १० दिनको समय दिएको हो । बुधबार बसेको प्राधिकरणको बोर्ड बैठकले विभिन्न शिर्षकमा करिव ४ अर्ब रुपैयाँ बक्यौता तिर्न अटेर गर्ने सेवाप्रदायकलाई १० दिनसम्मको समय…