Logo

माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशतले बढ्यो, खराब कर्जा उठौतीमा प्रगति

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नाफामा ३६ प्रतिशतले वृद्धि गरेको गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा गर्दै आफ्नो नाफामा ३६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो बर्ष बैंकले १ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो । सो अबधिमा बैंकको निक्षेप संकलन १७ दशमलव ५५ प्रतिशतले बढ्दा कर्जा…