Logo

नेपाली झण्डासहित भ्रमण वर्षको लोगो विश्वका प्रसिद्ध टावर तथा भवनहरुबाट प्रदर्शन गरिने

काठमाडौँ । सरकारले विश्वका प्रसिद्ध टावर तथा भवनहरुमार्फत् नेपाली झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो प्रदर्शन गर्ने भएको छ । भ्रमण वर्षको प्रचार–प्रसारका लागि सरकारले यस्तो नीति लिएको पर्यटन मन्त्री योगेश भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । मन्त्री भट्टराईले गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा विदेशी भूमिमा नेपाल र नेपाल भ्रमण…