Logo

मुक्तिनाथ विकास बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ । अस्पतालका बजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरुले अस्पतालको तोकिएका शुल्कमा विशेष छुट पाउने भएको छ । बैंकले ११९ शाखा, २५…