काठमाडौं । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र २ हजार ७ सय ४४ जनामा संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आयोगले जानकारी दिएको छ । गत २४ घण्टामा ७ सय ६९…