Logo

यातायात ब्यवसायीको रोक्का बैंक खाता फुकुवा, बैंक ब्यालेन्स पनि कम्पनीमा रुपान्तरण

काठमाडौं । सरकारले यातायात व्यवसायीको बैंकमा रोक्का गरिएको सम्पत्ती कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । आईतबार मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले व्यवसायीको सम्पत्ती कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरीएको बताएका हुन । समितिमा आवद्ध यातायात व्यबसायीहरु कम्पनीमा रुपान्तरण भईसकेपछि सरकारले उनीहरुको रोक्का गरिएको बैंक खाता पनि कम्पनीको नाममा रुपान्तरण गर्ने…