काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने गरी बैंकले शुल्क मिनाहा गरेको हो । बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ साइटहरुबाट सामान खरिद गर्दा…