Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैसाथ २ नयाँ शाखा संचालनमा

काठमाडौं । प्रभु बैंकले २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले सोमबार विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै डोल्पा र तनहँु जिल्लामा उक्त नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । बैंकले डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १ सय ९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय संचालनमा ल्याएको छ । यस्तै…