काठमाडौं । सिभिल बैंकले ललितपुरको नखिपोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले उद्घाटन गरेका हुन । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कम्युनिटी चाईल्ड केयर सेन्टरलाई २० थान ब्ल्याङ्केट हस्तान्तरण गरिएको छ ।सो ब्ल्याङ्केट बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङले चाईल्ड…