काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत डा. युवराज खतिवडाले मंगलबार पदबार राजीनामा दिएका दिएका छन । मन्त्री खतिवडाको राष्ट्रिय सभामा २ बर्षे कार्यकाल सकिएपछि मंगलबार मन्त्री पदबाट राजिनामा दिएका हुन । उनले मुख्य सचिव लोकदर्शन रेग्मी मार्फत राजीनामा दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यस्तै उनलाई बुधबार नै पुनः अर्थ…