Logo

भारतले रोके पनि औषधी अभाव हुन नदिने उत्पादक संघको भनाई, सरकारलाई साथ र सहयोग दिन आग्रह

काठमाडौं । नेपाल औषधी उत्पादक संघले नेपालमा उत्पादन हुने औषधीको अभाव हुन नदिने जानकारी दिएको छ । हाल भारतले २६ ओटा उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाए पछि संघले बिज्ञप्ती जारी गर्दै औषधीको अभाव हुन नदिने बताएको छ । नेपालमा एलोपेथिक औषधीका ६२ ओटा उद्योग संचालनमा रहेको र ४२ अन्य उद्योग निर्माणको क्रममा रहेको जानकारी…