Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, महेन्द्र माविलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित महेन्द्र भवन माध्यामिक आवाशिय बिद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत उक्त बिद्यालयको शौचालय निर्माणकोे लागि ५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंकले एक कार्यक्रमबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । बिद्यार्थीको मानसिक बिकासमा स्वास्थ्यले ठूलोे भुमिका…