Logo

पेप्सीद्धारा रकस्टार बेभरेज खरिद, ३ अर्ब ८५ करोड डलरको सम्झौता

काठमाडौं । विश्वप्रसिद्ध सफ्टड्रिंक्स निर्माता कम्पनी पेप्सीले रकस्टार इनर्जी वेभरेज कम्पनी खरिद गरेको छ । पेप्सीले रकस्टार इनर्जीलाई ३ अर्ब ८५ करोड डलरमा किनेको घोषणा गरेको हो । यो खरिदविक्रि सम्झौता बुधबार सम्पन्न भएको थियो । रकस्टार इनर्जीको खरीदलाई पेप्सीले सफ्टड्रिक्सको बजारममा कोकलाई चुनौती दिन महत्वपूर्ण कदम ठानिएको छ । पछिल्लो समय सफ्ट ड्रिक्सको बजारमा…