काठमाडौं । दुई दिनसम्म उच्च अंकका साथ उकालो लागेको बजार पुनः सोही अनुपातमा घट्न पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजारप्रति देखाएको सकारात्मक सोचका कारण लगानीकर्ताको आत्मबल बढेको भन्दै मंगलबार र बुधबार बजार दोहोरो अंकले बढ्न पुगेको थियो । तर, साताको अन्तिम दिन अर्थात बिहीबार बजार सोही अनुपातमा ओरालो लागेको छ । अर्थमन्त्रीको बजारप्रतिको…