Logo

बाफिया संशोधनले लगानीकर्ताहरुमा नकारात्मक सन्देश जानेछ

करिव २ महिना अघि चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभर नै फैलिएको छ । हालसम्म उक्त भाइरस रोकथामका लागि औषधि पत्ता लगाउन नसक्दा त्यसको असरबाट विश्व अर्थतन्त्र नै धराशयी बन्ने अर्थविद्हरुले बताउँदै आएका छन् । नेपालमा हालसम्म उक्त रोग नफैलिएपनि त्यसले देशको अर्थतन्त्रमा ठूलो धक्का दिएको छ भने सेयर बजारमा लगतार नेगेटिभ सर्किट हान्दै…