Logo

नेपाली एटीएम बोक्नेको भारतमा बिचल्ली, राष्ट्र बैंक भन्छ, ‘बैंकहरु ग्राहकप्रति जिम्मेवार भएनन्’

काठमाडौं । ह्याकरका कारण नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सेवा अवरुद्ध भएसँगै नेपाली कार्ड बोकेर वदेश जाने नेपालीहरुको विजोक भएको छ । केही समय अघि नेपाल राष्ट्र बैंकले नेप्सको होस्टिङ र स्वीचमा समस्या आएसँगै विज्ञप्ती निकाल्दै बैकल्पिक उपाय अवलम्बन गर्दै ग्राहकको समस्या सम्बोधन गर्न निर्देशन दिएको थियो । तर, बैंकहरुले उक्त निर्देशनको वेवास्ता गर्दै ग्राहकको…