Logo

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले दिए राजिनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले राजिनामाको घोषणा गरेका हुन । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गरेको भोलीपल्टै उनले कप्तानबाट राजिनामा दिएका हुन । उनी विगत १० बर्षदेखि नेपाली राष्ट्रि टोलिका कप्तान रहँदै आएका थिए ।…