काठमाडौं । पछिल्लो १ बर्षमा नेपालमा ब्रोडब्याण्ड ईन्टरनेट सेवा चलाउनेको संख्यामा ४५ लाखले वृद्धि भएको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार विभिन्न सेवाप्रदायकको ब्रोडब्याण्ड सेवा प्रयोग गर्नेको संख्या ४५ लाख २ हजारले बढेको हो । गत बर्षको साउनसम्म नेपाल टेलिकम, एनसेल, स्मार्टसेल लगायतले प्रदान गर्ने ब्रोडब्याण्ड सेवा प्रयोगकर्ताको संख्या १ करोड…