Logo

चिनियाँ उद्योगहरु खुले, अमेरिकाको चेतावनीले विश्वव्यापी व्यापार गतिविधिमा दबाबको स्थिति

काठमाडौं । कोरोनाभाइरसका कारण एक महिनाभन्दा बढी समयदेखि बन्द रहेका चिनियाँ कलकारखानाहरु पुनः खोल्न चीनले तयारी गरेपनि संयुक्तराज्य अमेरिकाका संक्रामक रोग नियन्त्रण निकायहरुको नयाँ चेतावनीले अन्यौल बढाएको छ । अमेरिकी चेतावनीले खासगरी माइक्रोचिप्स र त्यसका लागि आवश्यक अरु सामानको आपूर्तिमा बाधा पुर्याउन सक्नेछ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले कोरोनाभाइरसमा विजय हासिल गरेपनि विश्वकै दोस्रो ठूलो…