काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन । संघको नवौं अधिवेशनबाट उनी विपक्षी कुल आचार्यभन्दा करिव २ सय बढी मतले विजयी भएका हुन । उनी अध्यक्षमा निर्वाचित भएसँगै २ बर्षसम्म अध्यक्षको हैसिएतमा बस्नेछन । यस्तै संघको उपाध्यक्ष, महासचिव, कोषाध्यक्षमा पनि पन्तकै प्यानल बिजयी भएको स्रोतले जानकारी दिएको छ ।…