Logo

सांग्रिला डेभलपमेन्ट बैंकको १५ औ वार्षिकोत्सव, रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले स्थापनाको १५ बर्ष पूरा गरी १६ बर्ष प्रवेश गरेको अवसरमा १५ औं वार्षिकोत्सव सम्पन्न गरेको हो । बार्षिक उत्सवको अवसरपारी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तरगत रक्तदान कार्यक्रम समेत गरेको बैंकले जानकारी दिएको छ । ८७ शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान…