Logo

सनराइज बैंकको टेकु र बीर अस्पताललाई सहयोग, सिइओ शर्माद्धारा दुई प्रकारका पिपिइ हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री पिपिई हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले शनिबार टेकुस्थित अस्पताल पुगि पिपिई हस्तान्तरण गरेका हुन् । बैंकले पुनः प्रयोग गर्न सकिने र एक पटक मात्र प्रयोग गर्न सकिने गरि दुई प्रकारका पिपिइ हस्तान्तरण गरेको छ । बैंकले…