Logo

‘लकडाउन’ को पाँचौं दिन : यसरी उपलब्ध गराउँदै छ सरकारले जनतालाई खाद्यान्न ! सुपरमार्केटको होम डेलीभरी सर्भिस

काठमाडौं । सरकारले मंगलबारदेखि लागू हुने गरी घोषणा गरेको एकहप्ते देशव्यापी लकडाउनको आज पाँचौ दिन पनि देशैभर मानिसहरु घरभित्रै रहेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै अत्यावश्यक सेवाका लागिमात्र बाहिर निस्कने पाइने सरकारी आदेशको केहीदिन धेरैबाट आदेश उल्लंघन भएपनि पाँचौं दिनसम्म आईपुग्दा घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ…