Logo

बजेटका लागि एफएनसीसीआईको सुझाव : नियमित खर्च घटाएर विकास खर्च बढाउनु (पूर्णपाठसहित)

बजेटका लागि एफएनसीसीआईको सुझाव : नियमित खर्च घटाएर विकास खर्च बढाउनु (पूर्णपाठसहित)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई सुझाव पेश गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा आयोजित पूर्वबजेट छलफलमा सामाजिक न्याय, निजी क्षेत्र प्रवर्द्धन, संरचनात्मक सुधार, राजस्व परिचालन र प्रभावकारी सार्वजनिक खर्चमा जोड दिन आग्रह गरे।

उनले नियमित खर्च घटाएर विकास खर्च बढाउन, व्यवसाय दर्ता र नवीकरणलाई डिजिटल बनाउन, लगानी बोर्ड र उद्योग विभागलाई एकीकृत गरी शक्तिशाली निकाय बनाउन र एकल कर संहिता लागू गर्न सुझाए। साथै, साना उद्योगलाई सहुलियत कर्जा, पर्यटन र सूचना प्रविधि प्रवर्द्धन, कृषि निर्यात र कर सुधारका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

ढकालले निजी क्षेत्रको ८१ प्रतिशत आर्थिक योगदान र ८५ प्रतशित रोजगारीको भूमिकालाई उजागर गर्दै सरकारसँग सहकार्यको प्रतिबद्धता व्यक्त गरे।
यस्ता छन् सुझावहरु :

प्रतिक्रिया दिनुहोस्