Logo

मोटोपन भएका मानिस कोरोना संक्रमणको उच्च जोखिममा, यस्तो छ अध्ययनको निष्कर्ष

काठमाडौं । पातला भन्दा मोटो शरिर भएका मानिहरु कोरोना भाईरसबाट मर्ने सम्भावना बढी हुनुको रहस्य पत्ता लागेको छ । मोटा मानिसहरुको शरिरमा भएका बोसोसहितका कोशहरुले भाईरसको विकास तिव्र रुपमा गर्न सक्ने भएकाले यसको संक्रमणले मोटो शरिर भएका मानिसहरु कोरोनाका कारण मर्न सक्ने सम्भावना बढी रहन्छ । मोटा मानिसको शरिरका कोशिकाहरुमा प्राटिनको संख्या बढी हुन्छ ।…