Logo

शेखर गोल्छा भन्छन-कोरोनाबाट अर्थतन्त्र जोगाउन २ खर्बको राहत प्याकेज, व्याजदर ५ प्रतिशतमा सिमित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाल सरकारले २ खर्ब बराबरको राहत प्याकेजको घोषणा गर्नुपर्ने बताएका छन् । बुधबार नेपाली कांग्रेस संसदीय दलद्वारा सरकारको आगामी नीति कार्यक्रम र बजेटबारे बुधबार आयोजित छलफल कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन तथा उद्योग व्यवसायलाई जिवित तुल्याउन सरकारले २ खर्ब बराबरको राहत प्याकेज ल्याउनुपर्ने…