Logo

लकडाउनलाई निरन्तरता दिने उच्चस्तरीय समितिको निर्णय, बुधबारको मन्त्रिपरिषदले थप निर्णय गर्ने

काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले हाल जारी लकडाउनलाई थप लम्ब्याउने बारेमा छलफल गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको हो । लकडाउनलाई निरन्तरता दिने सरकारको अहिलेको निर्णय नै उचित रहेको समितिले ठहर गरेको एक मन्त्रीले…