Logo

‘लकडाउन’ ४६ औ दिनमा : सवारी जाँचमा थप कडाइ, बिहानै १५ सय जना प्रहरी नियन्त्रणमा

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ४६ औं दिन हो । आजदेखि सरकारले जारी गरेको छैटौं चरणको लकडाउन शुरु भएको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो…