काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आईतबारबाट सेयर कारोबार खुला गर्ने भएको छ । नेप्सेले बजार बन्द भएको करिब ४५ दिनपछि सेयर कारोबार खुला गर्न लागेको हो । बुधबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार छुट्टै मोडालिटी बनाए सेयर कारोबार खुला गर्ने तयारी गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । ‘हामीले यस विषम परिस्थितीमा…