Logo

घरजग्गा र अटो व्यवसायमा राष्ट्र बैंकको कडाईप्रति निजी क्षेत्रको आक्रोस, भन्छन्– अब व्यवसाय गर्न सकिँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा, अटो लोन र व्यक्तिगत प्रकृतिका आबधिक कर्जालाई कडाई गरेसँगै आगामी दिनमा व्यापार व्यवसाय विस्तार गर्न नसकिने व्यवसायी तथा बैंकहरुले बताएका छन् । राष्ट्र बैंकले मंगलबार एक सकुर्लर जारी गर्दै व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जाजस्ता गैर व्यवसायीक क्षेत्रमा कर्जा प्रबाह गर्दा ऋण भुक्तानी आम्दानी…