काठमाडौं । सरकारले आगामी आवको लागि पर्यटन पूर्वधारमा १ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले कोरोनाका कारण थलामा परेको होटल, वायुसेवा, पर्वतारोहणलगायतका क्षेत्रका लागि कर शुल्क ब्याजलगायतका ब्यवस्था गरेको छ । एक प्रदेश एक पर्यटकिय अवधारणा अनुरुप सबै प्रदेशमा ठूला पर्यटकिय पूर्वधार विकाश गर्ने भएको छ । नीजि क्षेत्रसहितको सहभागितामा हिमाली…