Logo

आगामी आवको बजेट : कोरोना प्रभावितका लागि आर्थिक प्याकेज, कर्मचारीको तलब नबढ्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा युवराज खतिवडाले आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दैछन् । अर्थमन्त्री खतिवडाले बजेटमा कोरोना रोग रोकथाम तथा नियन्त्रण सहित, कृषि, रोजगारी, ऊर्जा तथा सिँचाइलाई विशेष प्राथमिकतामा राखेका छन् । कोरोना महामारी र यसबाट सृजित संकटलाई सम्बोधन…