Logo

शुक्रबार एकैदिन थपिए १७० कोरोना संक्रमित, कुुल संक्रमित संख्या १२१२ पुग्यो (कुन जिल्लामा कति?)

काठमाडौं, १६ जेठ । नेपालमा शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको पुष्टि गरेको हो । । नयाँ संक्रमितमध्ये १६५ पुरुष र ५ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै निको भएर घर…