Logo

भ्रमण वर्षमा पहिलो उडानबाट भित्रिए ४२ जना बिदेशी पर्यटक, विमानस्थलमा गरियो स्वागत

काठमाडौं । नेपाल भ्रमण बर्षको पहिलो दिनको पहिलो उडानबाट ४२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन । उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा खादा ओढाई स्वागत गरिएको छ । उनीहरु फ्लाई दुबईको बोईङ ७३७ बाट नेपाल आएको विमानस्थलले जानकारी दिएको छ । भ्रमण बर्षको अवसरमा आउने पहिलो पाहुनालाई स्वागत गर्ने कार्यक्रम अन्तरगत नै उनीहरुलाई स्वागत गरिएको संस्कृति…