काठमाडौं । सनराइज बैंकले लम्जुङको ठुलीेबेसी र तनहुँको टुहुरेपसलमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । ठुलीबेसी शाखा सेवाको मस्र्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिला प्रसाद घलेले प्रतिनिधि कर्ण सिंह तामाङलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेर उद्घाटन गरेका छन । त्यस्तै तनहुँको टुहुरेपसल शाखा सेवाको भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरेका हुन ।…