Logo

एनएमबि बैंकको ३५ प्रतिशत लाभांश पारित, हालसम्मकै उत्कृष्ट लाभांश

काठमाडौं । एनएमबि बैंकले यस वर्षको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले बिहीबार काठमाडौंमा २४ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै उक्त लाभांश पारित गरेको हो । गत असोज ११ गते ओम डेभलपमेण्टसँग मर्जपश्चात एकिकृत कारोबार सुरु गरेको यस बैंकले सबै सदस्यहरुलाई समेटेर २१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी…