Logo

विश्वकै खराव पासपोर्टको सूचीमा नेपाली पासपोर्ट, सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको

काठमाडौं । नेपाली पासपोर्ट विश्वकै खराव पासपोर्टको सूचीमा परेको छ । विश्वका पासपोर्टको विश्लेषण गर्ने हेन्ले पासपोर्ट ईन्डेक्सले नेपालको पासपोर्ट विश्वकै खराबको सूचीमा राखेको हो । हालै सार्वजनिक गरिएको उक्त संस्थाको प्रतिवेदनमा विश्वकै खराव पासपोर्टको सूचीको दोस्रो स्थानमा नेपाल परेको छ । उक्त प्रतिवेदनमा उत्तरकोरिया र सुडानको पासपोर्ट विश्वकै खराव पासपोर्टको सूचीको पहिलो स्थानमा रहेका…