Logo

अमेरिकाद्वारा १२ देशका नागरिकहरूमाथि यात्रा प्रतिबन्ध, ट्रम्पको हस्ताक्षरमा आदेश जारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चिन्तालाई मध्यनजर गर्दै बुधबार १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन्। यससँगै, केही अन्य देशका नागरिकहरूमाथि आंशिक प्रतिबन्ध पनि लगाइएको छ। पूर्ण प्रतिबन्ध लागेका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन्।…