Logo

नेपालीलाई विदेशमा लगानी गर्न दिने कार्यविधि अन्तिम चरणमा, निर्यातबाट भित्र्याएको ५० प्रतिशतसम्म लैजान पाउने

काठमाडौं । नेपालीलाई विदेशमा लगानी खुला गर्ने व्यवस्थाका लागि कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नेपालीलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गरेसँगै राष्ट्र बैंकले त्यसलाई कार्यान्वयमा लैजाने कार्यविधि निर्माण अन्तिम चरणमा पुर्याएको हो । यसअघि नै राष्ट्र बैंकले नेपालीलाई विदेशमा लगानी गर्न दिनका लागि ‘विदेशी विनिमय नियमन…