Logo

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि माधव नेपालले भने : एक रूपैयाँ भ्रष्टाचार गरेको छैन, कसैबाट अनुचित लाभ पनि लिएको छैन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन्। नेपालले आफूले एक रूपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै आफूले कसैबाट अनुचित लाभ नउठाएको बताएका छन्। उनले भने, ‘म राष्ट्रलाई नोक्सान पर्ने कुनै पनि कामको विरुद्धमा रहन्छु। कसैबाट भएको छ भनेर उचित होइन भनेर दृढताका…